Gurkha Radio
286 Bedfont Ln, Feltham TW14 9NU
+447828902521
Contacts
286 Bedfont Ln, Feltham TW14 9NU
Description
Gurkha Radio - "आवाजको दुनियाँको नौलो साथी"
नमस्कार, गोर्खा अनलाइन रेडियोको तर्फबाट संसारका विभिन्न स्थानमा बस्नुहुने सम्पूर्ण स्रोता तथा पाठकवर्गमान्यानो अभिवादन टक्र्याउन चाहन्छौं । प्रवासमा बसेर नेपाली मन र नेपाली पनलाइ आवाजको माध्यमबाट सबैका सामू पुर्याउने उद्देश्यले शुरुवात गर्न लागिएको एउटा सानो प्रयासको नाम हो गोर्खा अनलाइन रेडियो । अनलाइनको माध्यमबाट रमाइला तथा जानकारीमूलक प्रस्तुतिहरुलाइ संकलन गरि सर्वसुलभ तरिकाले सबैको कानसम्म गुन्जिने मनसायले गोर्खा अनलाइन रेडियोलाइ लन्डनबाट संचालन गर्दै आईरहेकाछौँ ।